७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

​भोलि पनि सार्वजनिक बिदा



काठमाडौं, कात्तिक ९ । गृह मन्त्रालयले छठको अवसरमा भोलि शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ ।
छठको अवसरमा सरकारले आज बिहीबार पनि सार्वजनिक दिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ११ : ११ बजे