१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

जुकेनामा ६ क्यून्टल बराबरको गाजाखेती नष्ट



दिपा महत, कपिलवस्तु १३ कार्तिक ।
अर्घाखाचीको सितगंगा ५ जुकेना गल्डाका विभिन्न गाउटोलमा पुगेर प्रहरीले झण्डै ६ क्यून्टल बराबरको गाजाखेती नष्ट गरेको छ । ईलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरिक्षक सुरज कार्कीको नेतृत्वमा गएको प्रहरीको टोलीले ठूलो परिमाणमा गाजा खेती नष्ट गरेको हो ।
लागु औषद गाजा खेतीबाट गाउटोलका युवा पुस्ता नराम्रो बाटो तर्फ उन्मूमुख हुने भएकाले गाउटोलमा पुगेर गाजा खेती नष्ट गर्ने अभियान सुरु भएको प्रहरीले जनाएको छ । लागु औषध गाजा नियन्त्रण गर्न वडा अध्यक्ष सन्चारकर्मी स्थानिय बासिन्दाको सहयोगमा नष्ट गरिएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ४१ बजे