८ आश्विन २०७९, शनिबार | Sun Sep 25 2022

वामगठबन्धन कपिलवस्तुका प्रदेशका उम्मेदवार फाइनल (नामावली सहित)



नारायण पाण्डे, कपिलवस्तु १६ कार्तिक ।
वाम गठबन्धनले कपिलवस्तुका ६ वटै प्रदेशको उमेद्धवारी तय गरेको छ । क्षेत्र नम्बर १ को ‘१’ मा एमालेका युवानेता विष्णु पन्थीले टिकट पाउनु भएको छ । भने १ नम्बर को ‘२’ मा एमालेका तर्फबाट राष्ट्रिय क्रिकेटर फैजल खाले टिकट पाउनु भएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ को ‘१’ मा हालै एमालेमा प्रवेश गर्नु भएका दिर्घ नारायण पाण्डेले टिकट पाउनु भएको छ । २ को ‘२’ मा भने स्वतन्त्र बाट धरम बहादुर लाल श्रीवास्तवले टिकट पाउनु भएको छ । त्यसैगरी क्षेत्र नम्बर ३ को ‘१’ बाट एमालेका अर्जुन केसी ‘२’ बाट नेकपा माओवादी केन्द्रका जावेद खाले टिकट पाउनु भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७४ बिहिबार ००:००  २ : ०२ बजे