१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

डा. वि.सि. भन्छन, ‘पाँच बर्षमा अर्घाखाँचीलाई देशकै नमुना बनाउँछु’



विष्णुकुमार आले, कपिलवस्तु, ७ मंसिर ।
नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक गठबन्धनका अर्घाखाँची प्रतिनिधी सभा सदस्य पदका उम्मेद्धार डाक्टर रामबहादुर विसीले अर्घाखाँचीको विकास गर्न आफु उम्मेद्धार वनेको बताउदै आगामी ५ बर्षमा अर्घाखाँचीलाइ देसकै नमुना जिल्ला बनाउने बताउनु भएको छ ।
अर्घाखाँचीको खिल्जी र असुरकोटका मतदाता सँग भेटघाट तथा कोण सभालाई संबोधन गर्दै नेता बिसीले देसलाइ समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम कांग्रेससंग मात्र भएको उल्लेख गर्नुभयो ।
प्रदेस सभा निर्बाचन क्षेत्र नम्वर २ का उम्मेद्धार हिम्मत बहादुर टण्डनले पछाडी परेको २ नम्वर क्षेत्रको विकास नेपाली कांग्रेसले मात्र गर्ने बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले लोकतन्त्रको रक्षा गर्न कांग्रेसको जीत अपरिहार्य रहेको बताउनु भयो ।

प्रकाशित मिति : ७ मंसिर २०७४ बिहिबार ००:००  २ : ४१ बजे