७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मदिरा विक्रि वितरणमा प्रशासनको रोक



दिपा महत, तौलिहवा, १८ मंसिर ।
मंसिर २१ गते हुन गैरहेको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गर्नका लागी जिल्ला प्रशासन कार्यलय कलिवस्तुले मदिर विक्रि तथा वितरणमा रोक लगाएको छ ।
मंसिर १९ गते राती १२ बजे देखी अन्तीम मतपरिणाम घोषणा नभए सम्म मदिरा बिक्रि वितरणमा प्रसासनले रोक लगाएतको हो ।
निर्वाचनको समयमा हुन सक्ने आवान्छिद गतिविधीलाई रोक्नको लागी प्रशासनले मदिरा विक्रि वितरणमा रोक लगाएको जनाएको छ । यदि प्रशासनको अनुरोधलाई कति कसैले उल्लङघन गरेको पाईएमा कडा कारवाही गर्ने चेतावनी समेत दिईएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : ३२ बजे