१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

क्षेत्र नम्बर १ का जनतालाई भ्रममा पार्दै कांग्रेस, बामगठबन्धनका नेता भन्छन्, ‘झुटको खेती बन्द गर’



कपिलवस्तु, १८ मंसिर ।
निर्वाचन परिचालन समितिका संयोजक डम्मर शर्मा र सह संयोजक कमल चुँदालीले नेपाली कांग्रेसले कपिलवस्तुका सवै विकास निर्माणका कार्य कांग्रेसले गरेको भनेर जनतालाई भ्रममा पार्न खोजेको प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ । कपिलवस्तुका जनतालाई कांग्रेसले के गर्यो भन्ने कुरा प्रष्ट भईसकेकोले विकास निर्माणका सवै कामको पर्चा बनाएर बाड्नु जनतालाई भ्रममा पार्ने झुटको खेती बन्द गर्न समेत विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : २० बजे