१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेस महामन्त्री शशांक कोइराला नवलपुर १ बाट बिजयी



नवलपुर, २५ मंसिर ।
नेपाली कांग्र्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएर हृयाट्रिक गर्नुभएको छ । महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।

चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुनुभएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७४ सोमबार ००:००  ३ : २७ बजे