१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गच्छदारको भाग्य यसरी चम्कियो, ३२१ मतान्तरले सांसदमा विजयी



काठमाडौँ, २७ मंसिर ।
निकै रोचक बनेको सुनसरी–३ मा नेपाली काङ्ग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् । नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मताान्तरले हराउँदै गच्छदार विजयी बनेका हुन् ।
लामो समय चौधरीले गच्छदार माथि अग्रता बनाएपछि अन्तिममा गच्छदारले चौधरीलाई पछि पारेका थिए । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याइन् ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  ५ : ३८ बजे