२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

निशुल्क क्षयरोग शिविर हुने



दिपा महत, कपिलवस्तु, १७ पुस ।
वाणगंगा नगरपालिका वडा नम्बर १० पटनामा निशुल्क खकार परिक्षण हुने भएको छ । शंकास्पद क्षयरोगका बिरामीका लागि सो शिविर आयोजना गरिने भएको हो ।

यहि पुस १८ र १९ गते पटना स्वाथ्य चौकीमा हुने उक्त शिविरमा निशुल्क खकार परिक्षण गरान सम्पूर्णमा अनुरोध गरिएको छ । शिविर वाणगंगा नगरपालिकाको आयोजनामा हुन लागेको हो ।

 

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  १२ : ४२ बजे