४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नयाँ बर्ष २०१८ सुरु, सन् २०१७ को औपचारिक विदाई



काठमाडौं, १७ पुस ।
अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्ष सन् २०१८ सुरु भएको छ । आइतबार मध्य रातमा वर्ष २०१७ सकिए सँगै नयाँ वर्ष २०१८ सुरु भएको हो । विश्वका विभिन्न शहरमा नयाँ वर्षको अवसरमा आतिशबाजी तथा उत्सव भएका छन् । यसैगरि नेपालमा पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्ष २०१८ को स्वागत गरिदैछ ।

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  १ : ४३ बजे