५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

विद्युत सर्ट भएर पसलमा आगलागी



सर्लाही, पुस १८ । सर्लाहीको हरिवन बजारमा रहेको एक मंगलबार बिहान विद्युत सर्टभइ आगलागी भएको छ । आगलागीबाट ६५ लाख बराबरको कपडा जलेर नष्ट भएको सञ्चालक सुरेश दासले जानकारी दिनुभयो । ्

सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएको दमकल, सुरक्षाकर्मी र स्थानीय वाषिन्दाले आगो नियन्त्रणमा लिएका छन् ।

तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु पसलमा क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले बताउनुभयो ।

प्रकाशित मिति : १८ पुस २०७४ मंगलबार ००:००  ६ : ०५ बजे