३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

कपिलवस्तुमा आज दिनभर विजुली बत्ति नहुने



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा आज दिनभर लाइन जाने भएको छ । नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाले विग्रिएको ठाउँमा मर्मत गर्ने भएपछि दिनभर लाइन जाने भएको हो । प्राधिकरण तौलिहवा शाखाले मंगलबार एक विज्ञप्ति निकालेर बुधबार विहान ८ बजे देखि साँझ ५ बजे सम्म विजुली बत्ति नहुने जनाएको छ । प्राधिकरण शाखा तौलिहवाका अनुसार चन्द्रौटा, जीतपुर, तौलिहवा वितरण केन्द्रको ३३ केभि लाइनमा मर्मत सम्भारको काम हुनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७५ मंगलबार ००:००  १ : २९ बजे