१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु र अर्घाखाँचीमा यसरी मनाइयो तीज (फोटो फिचर सहित)



मायादेवी अनलाइन, कपिलवस्तु ।

आज हरितालिका (तीज) । नेपाली हिन्दु नारीहरुको महान् पर्व । देशभरका नारीहरुले धुमधामका साथ मनाइरहेका छन् । अहिले देशभरका बिभिन्न स्थानमा तीज विशेष कार्यक्रम गर्न नारीहरु भेला भइरहेका छन् ।

कपिलवस्तुको सदरमुकाम तौलीहवा, कृष्णनगर, बहादुरगंज, चन्द्रौटा, गोरुसिंगे, बनगाई, पिपरा, बोडगाउँ, वैरिया, ४ नम्बर जितपुर गजेहडा, ओदारी लगायतका मुख्य स्थानमा महिलाहरु भेला भएर नाचगान गरिरहनु भएको हाम्रा सहकर्मीहरुले जानकारी दिनुभएको छ । तीज कार्यक्रममा भएका गतिविधि फोटो फिचर सहित

सहकर्मी दिपक खड्का र सूर्य चुँदालीबाट

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  ११ : १८ बजे