८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

नेकपा वैठक आज पनि बस्दै



काठमाण्डौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक आज पनि बस्दै छ । नेकपा अध्यक्ष दाहाल भारत भ्रमण सकेर स्वदेश फर्किपछि बुधबारबाट सुरु भएको बैठकमा पार्टीको तल्लो तहको सांगठनिक एकताको बिषयमा छलफल भइरहेको छ ।
बैठकमा प्रदेश र जिल्ला कमिटी गठनको बनाइएको नयाँ मापदण्ड सचिवालय सदस्यहरुलाई दिइएको छ । आजको बैठकले अन्तिम रुप दिने महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । वैठक आज ३ बजे बस्ने बैठकले प्रदेश कमिटी गठन गर्ने पनि पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ भाद्र २०७५ बिहिबार ००:००  २ : ५४ बजे