८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

नेकपा अध्यक्ष प्रचण्ड चीन हिडे



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन प्रस्थान गर्नुभएको छ ।
दुई पार्टीको सम्बन्ध र दुई देशबीच भएको सहमति तथा शमझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको उद्देश्य भएको उहाले जानकारी दिनुभयो । चीन प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाले कम्युनिष्ट पार्टीको निमन्त्रणमा जान लागेका पार्टी टु पार्टी सम्बन्ध नै भ्रमणको मुख्य विषय भएको जिकिर गर्नुभयो । प्रचण्ड केही दिनअघि मात्र भारत भ्रमणमा जानुभएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७५ शनिबार ००:००  ७ : ५८ बजे