२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

निर्मलालाई न्यायको माग गर्दै चन्द्रौटामा मौन आन्दोलन (फाटो फिचर)



माधव, अराज, चन्द्रौटा ।

कन्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनाको ५४ औ दिन सम्म पनि सत्यतथ्य बाहिर नआएको भन्दै कपिलवस्तुका कृयासिल संस्थाहरुले सरकारको आलोचना गर्दै कालोपट्टी वाधेर मौन आन्दोन गरेका छन ।

फोटो फिचर सहित 

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  ४ : ५९ बजे