७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान



काठमाण्डौं । 

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बेलुकी संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  १ : ३७ बजे