२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सहज नेपालको अध्यक्षमा गहतराज निर्वाचित



अराज सिंह बेल्वासे, चन्द्रौटा ।
कपिलवस्तु पश्चिमी क्षेत्रमा अवस्थित गैरसरकारी संस्था सहज नेपालको १९ औ साधाहरण सभा तथा १० अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट सञ्जिव गहतराजको अध्यक्षतामा ७ सदस्यिय समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा गिता पौडेल, सचिवमा पुर्ण परियार, कोषध्यक्षमा दिपक खड्का, सह–सचिव जिना केसी, सदस्यमा हकिकुल्ला शाह र तापस मिश्रा रहेका छन ।
नवनिर्वाचित अध्यक्ष गहतराजले बिगतमा समाज परिर्वतनको अहम भुमीका खेलेको सहज नेपालको सामान्य कर्मचारी देखि अध्यक्ष सम्म आँउदाका अनुभवकोे आधारमा क्षमताको मुल्याङ्कन गरि अध्यक्षको भुमिका निर्वाह सम्म पुराउने सम्पुर्ण सहज नेपालका अग्रज हरुलाई धन्यवाद दिँदै सहजको समाज परिर्वनको अभियान अझ सशक्त पार्ने बताउनुभयो ।
सम्पुर्ण टिम युवा टिम भएकोले पनि काम गर्न सहज हुने आसा रहेको बताउदै सम्पुर्णको साथ र सहयोगको अपेक्षा ब्यतm गर्दै सहज नेपाललाई पुन उचाइमा पुराउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  २ : २९ बजे