१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जनता मावि पिपराले मनाइ सक्यो दशैँ (फोटो फिचर)



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको जनता मावि पिपराले वडा दशैँ मनाएको छ । विद्यालय प्राङ्गणमा सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले दशै मनाएको हो । उक्त अवसरमा शिक्षक, विद्यार्थी, अतिथि सबैले दशैँको टिका र जमरा लगाएर रमाइलो गरेका थिए ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पौडेल, प्राचार्य रमेश पन्थी लगायतको उपस्थिती रहेको थियो ।
कस्तो भयो त दशै फोटो फिचर ?

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  ३ : ५० बजे