१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

स्वाभिमान सहकारीको आज एघारौँ साधारणसभा हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको स्वाभिमान बचत तथा ऋष सहकारी संस्था लिमिटेडको साधारणसभा आज हुने भएको छ । पिपरामा रहेको जनता माविमा आयोजना भएको साधारणसभा विहान ११ बजेबाट शुरु हुने सहकारीका प्रबन्धक सागर घिमिरेले जानकारी दिनुभयो ।

आठ सय ३० जना शेयर सदस्य रहेको सहकारीको आज ११ औँ साधारण हुन लागेको सहकारीका अध्यक्ष देवी प्रसाद पाण्डेले जानकारी दिनुभयो । साधारण सभाको सबै तयारी पुरा भएको उहाले बताउनुभयो ।

प्रकाशित मिति : १० कार्तिक २०७५ शनिबार ००:००  २ : ३६ बजे