४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

सिंहदरबारको मुल गेटमा सरकारविरुद्ध प्रदर्शन



काठमाडौँ ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुल गेटमा विद्यार्थीले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
विद्यार्थीको समूहले सिंहदरबारको मुल गेटमा सरकारविरुद्ध सांकेतिक प्रदर्शन गरेको हो । उनीहरुले बेलुनसहित प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  ८ : ४२ बजे