५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

डा. केसीविरुद्ध उत्रेका विजय थापाले पनि अनसन तोडे



१९ माघ, काठमाडौं ।
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्ध उत्रिएका विवादास्पद युवा विजय थापाले अनसन तोडेका छन् ।
चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका हुन् ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ८ : ४३ बजे