१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज देखि मौसममा सुधार आउने



काठमाडौं ।

केही दिनदेखि बदली भएर वर्षा भइरहेको मौसममा बुधवारदेखि सुधार आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पूर्वी भूभागमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका हुन् ।

पूर्वी भेगका एक-दुई स्थानहरुमा मध्यान्नपछि मेघ गर्जनसहितको क्षणिक वर्षाको संभावना पनि देखिएको मौसमविदको भनाई छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ४ : ०३ बजे