१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सुनको भाउ घट्यो



काठमाडौं ।
बुधबार सुनको भाउ तोलामा १०० ले घटेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो। मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ।
चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ७ : ५१ बजे