१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

उन्नती माइक्रोफाइनान्सको समूह प्रमुख गोष्ठी



मायादेवी अनलाइन, वाणगंगा । 

उन्नती माइक्रोफाइनान्स बित्तीय संस्था शाखा कार्यालय बोडगाउँले बित्तीय साक्षरता तथा समूह प्रमुख गोष्ठी गरेको छ । वाणगंगामा भएको दोस्रो वित्तीयमा वित्तीय साक्षरता, अनुसाशन तथा कार्यक्रम सम्बन्धि पुर्नताजकीकरण गरिएको बताइएको छ  ।

टोपकला वि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा खडकबहादुर रानाको प्रमुख आतिथ्यता, केशव प्रसाद शर्मा, अर्जुन लम्साल, तेजूराज भण्डारीको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा समूहका अध्यक्ष तथा पदाधिकारी गरी एक जनाको सहभागिता रहेको कार्यालय प्रमुख भद्र बहादुर बोहोराले बताउनुभयो । कार्यक्रमको संचालन सिरमा यादवले गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  २ : १२ बजे