२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सहमतिविपरीत समायोजन भएको भए आन्दोलनमा जाने सरकारी चिकित्सकको चेतावनी



काठमाडौं ।
कर्मचारी समायोजनमा असन्तुष्टि जनाउदै आएका सरकारी चिकित्सकहरु पनि प्रदेश र स्थानीय तहमा समायोजन भएको बताईको छ। यसअघि आफूहरुलाई संघअन्गर्त राख्नुपर्ने भन्दै पटकपटक आन्दोलन गर्दै आएका सरकारि चिकित्सक हरुको स्थानीयतह र प्रदेशमा समायोजन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ। बिहीबार सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सकियएको बताएको छ। तर पनि स्वास्थ्य का कर्मचारी हरु समायोजनको सूची अझै सार्वजनिक भने गरिएको छैन। तर स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार १४ सयभन्दा बढी सरकारी चिकित्सक हरुको स्थानीय तह र संघमा समायोजन गरिएको बताएको छ। यता सरकारी चिकित्सक सघले भने आफूहरु सग गरिएको सहमति बिपरित समायोजन भएको भए आफुहरु को आन्दोलन को विकल्प नरहेको बताएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ८ : ४७ बजे