३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

भव्य समारोहका बीच शिवराज खुल्ला दिसा मुक्त क्षेत्र घोषणा (हेर्नुहोस उद्घाटनसत्र)



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित शिवराज नगरपालिका बुधबार खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुँदै छ । लामो समयको कसरत पछि नगरपालिका नै सिंगो दिसामुक्त क्षेत्र घोषणा हुन थालेको हो । नगरपालिका भित्र रहेका ११ वटै वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिए संगै बुधबार नगरपालिकालाई नै खुल्ला दिसामुक्त गर्न थालिएको हो ।
नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि प्रदेश सांसद, जिल्ला समन्वय समितिका सभापति, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिती रहेको छ । कार्यक्रम पूर्व र्याली निकालिएको थियो । तस्बीरमा हेर्नुहोस

Image may contain: 7 people, outdoorImage may contain: 2 people, people standing, crowd and outdoorImage may contain: 2 people, people smiling, people standing, people walking, sky and outdoorImage may contain: 10 people, outdoor

प्रकाशित मिति : २७ चैत्र २०७५ बुधबार ००:००  ७ : २५ बजे