५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

श्रीलंकामा चर्च र होटलमा बम विस्फोट



एजेन्सी ।
श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो ।

समाचार संस्था एपीएफका अनुसार दुई वटा चर्च र एउटा होटलमा बम बिस्फोट भएको पुष्टि भएको छ ।

विस्फोटमा ८० जना घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । बम बिस्फोटको थप जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६ आइतबार ००:००  ५ : ३६ बजे