५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनको भाउ ४०० ले बढ्यो



काठमाडौं ।
आइतबार तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार ४०० ले बढेर ५९ हजार ५०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ७२० मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६ सोमबार ००:००  १२ : ५५ बजे