५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

डीभी चिट्ठाको नतिजा आज सार्वजनिक हुने (नतिजा हेर्ने तरिकासहित)



एजेन्सी ।
अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।
नतिजा इन्टरनेटमा गएर https://www.dvlottery.state.gov/ मा गएर लगवन गरी हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६ मंगलबार ००:००  ७ : ५४ बजे