२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

४८ वटा म्यानपावर कम्पनीको कारोबार बन्द



काठमाडौँ ।
वैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ।
विभागले मागेको विवरण अध्यावधिक नगर्ने म्यानपावर कम्पनीको कारोबार बन्द गरिएको विभागले जनाएको छ।

वैदेशिक रोजगार विभागले गत वैसाख २३ गते इजाजत प्राप्त संस्थाहरुलाई विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ। तर अटेर गर्ने कम्पनीहरुको कारोबार बन्द भएको हो। विभागले दिएको म्याद गत वैसाख २९ गते नै सकिएको थियो।

प्रकाशित मिति : ७ जेष्ठ २०७६ मंगलबार ००:००  २ : ३० बजे