१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बालाजु औद्योगिक क्षेत्रमा आगलागी



काठमाडौं ।
राजधानीस्थित बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ। फोर्स मोटर ग्यारेजमा लागेको आगोबाट तीनवटा गाडी र दुईवटा एम्बुलेन्समा क्षति पुगेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएस्पी कृष्ण कुमार चन्दले बताए। आगलागीबाट कुनै मानवीय क्षति नभएको चन्दले बताए। उनले आगो नियन्त्रणमा आइसकेको प्रवक्ता चन्दले बताए।

प्रकाशित मिति : ५ भदौ २०७६ बिहिबार ००:००  १ : ४२ बजे