२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

आजबाट नयाँ नोट बजारमा, कहाँबाट कति सम्म साट्न सकिन्छ ?



काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको छ । आजदेखि असोज १७ गतेसम्म राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नोट एक÷एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म साट्न सक्नेछन् ।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  १० : १५ बजे