२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आज पनि आंशिक देखि सामान्य बदलीको सम्भावना



काठमाडौँ ।
पश्चिम बंगालको आसपास रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी र मध्य भूभागमा आज (बिहीबार) पनि आंशिक देखि सामान्य बदली भई पूर्वि भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामान्यतथा देशभरी नै आंशिक देखि सामान्य बदली रही पूर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६ बिहिबार ००:००  ८ : ४५ बजे