२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सुनको मूल्य घट्यो 



काठमाडौं ।

सुनको मूल्य सामान्य घटेको छ।  शुक्रबार  छापावाला सुनको मूल्य प्रतितोला ५०० सयले घटेर  प्रतितोला ७० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार १०० सय निर्धारण गरिएको महासंघले जनाएको छ। चाँदी भने प्रतितोला ७ सय २४ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाला सुन प्रतितोला ७०  हजार ९००  र तेजावी सुन  ७०  हजार ६०० मा खरिदबिक्री भएको थियो। त्यसैगरी चाँदीको मूल्यमा प्रतितोला ८५० मा खरिदबिक्री भएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  १२ : ५७ बजे