५ असार २०८२, बिहिबार | Fri Jun 20 2025

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी



काठमाडौं ।

गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् । पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन ।

मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि रहेका थिए । यद्धपी निर्वाचन कमिटीले मतपरीणाम सार्वजनिक गरेको छैन् ।

अध्यक्षका उम्मेद्धवार पन्तले मतगणना सम्पन्न भैसकेको र भेला हुन प्रतिनिधिहरुलाई आग्रह गरेकोले उनी विजयी भएको उनको बुझाई छ । पन्तलाई सत्तारुढ दलको समर्थन थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  १० : ४५ बजे