१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

राष्ट्रियसभाको निर्वाचन माघ ९ गतेः मन्त्री बाँस्कोटा



काठमाडौं ।
सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ९ गते गर्ने भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्रीले गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन्। रिक्त पद पूर्तिका लागि राष्ट्रियसभा सदस्यका लागि माग ९ गते बिहीबारका दिन गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छु निर्णय सुनाउँदै उनले भने।

प्रकाशित मिति : २६ मंसिर २०७६ बिहिबार ००:००  ४ : ४६ बजे