२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

पुस १५ गते सार्वजनिक बिदा



पोखरा ।
गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ । तमु ल्होसारको अबसरमा बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । तमु समुदायले ल्होसारमा बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ५ : ०७ बजे