८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना संक्रमितलाई उपचार गरेका डाक्टरकै मृत्यु



एजेन्सी ।
कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सककै मृत्यु भएको छ। चीनको हुबेइ प्रान्तस्थित एक अस्पतालका चिकित्सकको मृत्यु भएको घटना सार्वजनिक भएको हो।


चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार कोरोना भाइरस संक्रमणको केन्द्रका रुपमा रहेको हुबेइमा ६२ बर्षीय चिकित्सक लियाङ्ग उदोङको ज्यान गएको हो।


चीनमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिइरहेको छ। मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसको अचुक औषधी पत्ता लागिसकेको छैन।

प्रकाशित मिति : ११ माघ २०७६ शनिबार ००:००  १ : १९ बजे