२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

सुनको भाउ १५ सयले घट्यो



काठमाडौं ।
सुनको मूल्य आज पनि घटेको छ। साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्यमा आज १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिन अघि निरन्तर उकालो लागेको सुनको भाउ निरन्तर ओरालो लाग्दै गएको छ। तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सुनको भाउ घटन थालेको छ।

प्रकाशित मिति : २ चैत्र २०७६ आइतबार ००:००  १२ : २५ बजे