५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनको भाउ तोलामा दुई हजार घट्यो



काठमाडौँ ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  १२ : १४ बजे