१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो



काठमाण्डौ ।
सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  १२ : ०८ बजे