२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

अस्ट्रेलियाले आज आफ्ना नागरिक स्वदेश लैजाँदै



काठमाडौँ ।
अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश लैजाँदै छ। नेपालस्थित दूतावासको पहलमा नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरेर कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण नेपालमा अड्किएका आफ्ना नागरिक तथा स्थायी अनुमति प्राप्त व्यक्तिलाइ लैजान लागेको हो । निगमको वाइड बडी विमान २७० जनालाई लिएर सिड्नीका लागि उड्ने छ । विमान बुधबार दिउँसो साढे १ बजे उड्ने विमानमा जानेमा सबै अस्ट्रेलियन नेपाली वा स्थायी बसोबास प्राप्त नेपाली रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७ बुधबार ००:००  ११ : ०९ बजे