२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

२४ घण्टामा अमेरिकामा कोरोनाबाट १७ सय ५० को मृत्यु,अमेरिकापछि ब्राजिलमा मृतक धेरै



काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७४७ जनाको ज्यान गएको छ । विश्वभरमा भने ५ हजार २६१ संक्रमितको ज्यान गएको छ । अमेरिका पछि सबैभन्दा धेरै ब्राजिलमा ७५४, बेलायतमा ४९४ कोरोना संक्रमितको ज्यान गएको छ । विश्वका २१५ देशमा फैलिएको संक्रमणका कारण हालसम्म २ लाख ९७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  ७ : ३७ बजे