२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो



काठमाडौं ।
नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ ।

सर्लाहीका १, धनुषामा र महोत्तरीका २र२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

बिहीबार बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ५० बजे