५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

काठमाडौं, धादिङ र धनुषाका एक एक जनामा कोरोना पुष्टि



काठमाडौं ।
नेपालमा फेरि तीन जना कोरोना संक्रमित थपिएका छन् । विहीबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । योसंगै देशभर कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । पछिल्लो पटक धादिङमा भेटिएका संक्रमित जिल्लाका पहिलो हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ३९ बजे