५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने यी हुन् विश्वका ५ देश



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा तीन लाखभन्दा बढी मानिसको मृत्यु भइसककेको छ ।

विश्वमा पहिलोपटक जब चीनमा यो भाइरस देखियो तब अमेरिकी विश्वविद्यालय जोन हप्किन्स युनिर्भिसिटीले त्यसको जानकारी राखिरहेको छ ।

यो युनिभर्सिटीको तथ्यांकअनुसार विश्वमा अहिलेसम्म कोरोनाबाट ४४ लाख २६ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । तर यीमध्ये १५ लाख बिरामी निको भइसकेका छन् ।

यसै क्रममा जोन हप्किन्स युनिर्भिसिटीको तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी मृत्यु हुने ५ देश यस्ता छन्ः
१. अमेरिकाः मृत्यु: ८५ हजारभन्दा बढी, संक्रमित : १४ लाख १३ हजार,

. ब्रिटेनः मृत्यु : ३३ हजार ६ सय १४, संक्रमित : २ लाख ३४ हजार,

३. इटलीः मृत्यु : ३१ हजार ३ सय ६८, संक्रमित : २ लाख २३ हजार,

४. फ्रान्सः मृत्यु : २७ हजार ३ सय, संक्रमित : १ लाख ७९ हजार

५. स्पेनस् मृत्यु : २७ हजार ३ सय, संक्रमित : २ लाख २९ हजार

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  ७ : ३० बजे