१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नेपालमा कोरोना संक्रमित ३०४ पुगे, थप ९ जनामा संक्रमण



काठमाडौं ।
रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  ९ : ०४ बजे