१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फेरी १८ जनामा कोरोना पुष्टि, देशभर ३ सय ७५ जना पुगे संक्रमित



मायादेवी अनलाइन, कपिलवस्तु ।
फेरि थप १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १८ जना नयाँ संक्रमित थपिएका हुन् ।

थपिएका मध्ये ६ जिल्लाका रहेका छन् । जसमा बाँकेमा १२ जना, धनुषामा २ जना, खोटाङमा १ जना, दैलेखमा १, सुनसरीमा १ र झापामा १ जना रहेका हुन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

Image may contain: text

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  १० : ३२ बजे