१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरकारले दियो सामाजिक सुरक्षा भत्तामा निरन्तरता



काठमाडौं ।
सरकारले वृद्ध, अपांग, एकल महिला लगायतका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो कुरा बताएका हुन् ।

यसअघि विभिन्न सञ्चार माध्यममा सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गरेको भन्ने हल्ला चलेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : ०४ बजे